images
images
images

शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

images

दमौली
टिम नेपो तनहुँले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रमका सभापति टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले टिम नेपो तनहुँले संस्था स्थापना काल देखि नै विभिन्न समाजिक कामहरु गदैृ आएकोमा धन्यावाद दिए। पौडेलले आगामी दिनहरुमा समेत सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरे । । टिम नेपो तनहुँका अध्यक्ष रबि अधिकारीले टिम नेपो तनहुँ बिगतका वर्षमा गदै आइरहेको कार्यक्रमहरूको जानकारी दिदै टिम नेपो तनहुँले गदै आएको कार्यहरू पत्र पत्रिका रेडियो टेलिभिजनको मार्फतबाट समाजमा टिम नेपो तनहुँलाई चिनाउन सहयोग गरेकोमा धन्यावाद दिए । कार्यक्रममा टिम नेपोका कार्यक्रम संयोजक वर्षा सारू, पत्रकार किरण श्रेष्ठ,सम्झना रसाइली,तथा टेम नेपोका सचिव रमेश नेपाली लगायतले आफ्नो धारणा गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS