images
images
images

किसानलाई कृषि उपकरण हस्तान्तरण

images

भिमाद
भिमाद नगरपालिका वडा नं– २ जिलाङमा ा किसानलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । उपकरणहरु भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले एक कार्यक्रमका वीच किसानहरुलाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै मेयर सुवेदीले भिमाद नगरपालिका कृषिलाई प्रर्वद्वन र यान्त्रीकरण गर्न लागि पर्ने बताए ।

अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्था लि,हेफर इन्टरनेशनल नेपालको लागत साझेदारीमा र भिमाद नगरपालिकाको समन्वयमा कृषि उपकरणहरु साना किसानहरुलाई हस्तान्तरण गर्दै गरिएको हो । सो कार्यक्रममा ८ वटा मिनि टिलर एक थान थ्रेसर हस्तान्तरण गरिएको ।

images