images
images
images

जेष्ठ नागरिकलाई छाता बितरण

images

तनहुँ
व्यास नगरपालिका ५ स्थित दिवाकालिन जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिकलाई छाता प्रदान गरिएको छ । स्व।सौगात ओझाको पुण्य स्मृतिमा क्यानडा निवासी जगन्नाथ ओझा तथा उर्मिला ओझाले जेष्ठ नागरिकलाई छाता प्रदान गरेको हो ।
ओझा परिवारले ३२ थान करिब रु।दश हजार वरावरको छाता प्रदान गरिएको दिवाकालिन जेष्ठ नागरिक आश्रमका कार्यबाहक अध्यक्ष विष्णु गौतमले जानकारी दिए । स्व।बाबुका काका पुष्प ओझा र काकी शर्मिला ओझा तथा हरिशरण पण्डितद्धारा उक्त संस्थालाई हस्तान्तरण गरिएको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS