damuli hospatail

१४ मंसिर २०८०, बिहीबार

बन्दीपुरमा शर्मा आउने ,भट्टको सरुवा

बन्दिपुर
बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भट्टको सरुवा गरेको हो ।  भट्टलाई ललितपुरको बागमती गाउँपालिकामा सरुवा गरिएको छ।

बन्दीपुरको प्रमुख प्रशासकीय अधिकृतमा नन्दलाल शर्मा आउने भएका छन् । उनी धादिङको सिद्धलेक गाउँपालिकाबाट बन्दीपुर आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

sukala