damuli hospatail

२४ मंसिर २०८०, आईतवार

नेकपा बहुमत को जिल्ला भेला सम्पन्न ,अध्यक्षमा नेत्र थापा

तनहुँ
नेकपा (बहुमत) समुह तनहुँको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले नेत्र थापाको अध्यक्षमा १७ सदस्य जिल्ला समिति समेत गठन गरेको छ ।
कार्यक्रममा नऔँ महाधिवेशन आयोजक समिति सदस्य निरु थापा र अन्नत केसी र जिल्ला इन्चार्ज सुजन विश्वकर्माले भेललाई सम्बोधन गरेका थिए ।

नेकपा बहुमत नेकपा बिप्लवबाट बिभाजन भएर बनेको नयाँ पार्टी हो । कार्यक्रममा जिल्लाका बिभिन्न भागबाट आएका कार्यकताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

sukala