images
images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी डिनरमा गोली प्रहारमा संलग्न व्यक्ति को हुन्

images

काठमाडौं। ह्वाइट हाउस संवाददाता डिनरबाट नियन्त्रणमा लिइएका हतियारधारी संदिग्धको पहिचान भएको छ।

उनी कोल टोमस एलेन रहेका छन्।

कोल क्यालिफोर्नियाका ३१ वर्षीय व्यक्ति रहेको यस मामिलासँग परिचित दुई स्रोतले सीएनएनलाई बताएको सीएनएनले लेखेको छ।

उनीबारे विस्तृत विवरण आउन बाँकी छ। नेपाल प्रेस

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS