
दमौली
नेकपा एमालेबाट व्यास नगरपालिका वडा नं. १०मा उम्मेदवारी दिएका मदन तिमलसेनाले घर दैलो अभियानलाई तिव्रता दिएका छन् ।
तिमलसेनाले वडा नं. १०को दुम्सी, बैरेनी, कुमलटारी, नयाँबस्ती, शान्तिनगर, डिहीगाँउका क्षेत्रमा घरदैलो सम्पन्न भएको जनाएका छन् ।
घर दैलो अभियानमा वडावासीहरुको माया र साथ पाएको तिमलसेनाले बताए ।