images
images
images

भोलि रामनवनी, सरकारले दियो सार्वजनिक बिदा

images

तनहुँ । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

हेर्नुहोस् गृह मन्त्रालयको सूचना

images