images
images
images

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ व्यास नगरको अध्यक्षमा श्रेष्ठ

images

तनहुँ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ व्यास नगरको अध्यक्षमा रमेशकुमार श्रेष्ठ चयन भएका छन् । दमौलीमा भएको अधिवेशनबाट रमेश कुमार श्रेष्ठको अध्यक्षतामा सहितको २५ सदस्यीय कमिटी गठन गरिएको छ ।

त्यस्तै उपाध्यक्ष द्वयमा विनोद वि.क. र कृष्ण कुमार श्रेष्ठ ,सचिवमा भिम गुरुङ, कोषाध्यक्षमा हर्कमान श्रेष्ठ, सहकोषाध्यक्षमा कर्ण श्रेष्ठ, सह सचिवमा सुदिप पौडेल, राजेन्द्र घर्ती र सीता पाण्डे चयन भएका छन् ।

नवनिर्वाचत अध्यक्ष श्रेष्ठले व्यवसायीका समस्याहरुका सम्बोधन गर्न आफु लाग्ने बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS