images
images
images

निर्वाचन आयोगमा कल सेन्टर, ११०२ मा फोन गरेर सूचना लिन सकिने

images

काठमाडौं । निर्वाचन आयोगले आजबाट कल सेन्टर सुरु गर्दै छ । स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले आजबाट कल सेन्टर सुरु गर्न लागेको हो ।

निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा समाधान गर्ने उद्देश्यले कल सेन्टर सुरु गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । ११०२ नम्बरमा फोन गरेर निर्वाचनबारे जानकारी लिन सकिन्छ ।

कल सेन्टर मतदान र मतगणना अवधिसम्म सन्चालनमा रहने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन आउन अब ४५ दिन बाँकी छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS