damuli hospatail

२४ मंसिर २०८०, आईतवार

दमौलीको आगलागीको घटनाप्रति एमाले तनहुँद्वारा दु:ख व्यक्त (विज्ञप्ती सहित)

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले हिजो आइतबार तनहुँको दमौलीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै यस दुखद् घडिमा सवै राजनैतिक दलसँग आवद्ध व्यक्तिहरु, नगरवासी महानुभावहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, व्यास नपाको दमकल प्राविधिक, पोखरा देखी समयमा आएर उत्कृष्ठ रुपमा कार्यसम्पादन गरेको वारुणयन्त्र र काठमाण्डौवाट आएको हेलिकप्टरको सहयोगले त्यो भीषण आगजनीलाई नियन्त्रणमा लिन सफलता प्राप्त गरी थप क्षति हुनबाट जोगिन सफल भएकोमा सबैलाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

sukala