तनहुँ । गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ आन्तरिक मामिला मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ ।
हेर्नुस सूचना :