images
images
images

प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते पोखरामा हुने

images

काठमाडौं । प्रेस चौतारी नेपालको आज काठमाडौंमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ ।

यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना महामारीको कारण रोकिएको थियो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS