
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा रहेको जिल्लाकै सबैभन्दा अग्लो स्थान छिम्केश्वरी डाडाँमा हिउँ परेको छ ।
गएराति देखि परेको अविरल वर्षासँगै आज बिहानदेखि छिम्केश्वरी डाँडामा हिउँ परेको आँबुखैरेनी-५ का वडाअध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार छिम्केश्वरीमा वर्षौ पछि हिउँ परेको हो । छिम्केश्वरी समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा छिम्केश्वरी मन्दिर अवस्थित छ ।
तस्बिरहरु :
तस्बिर : सुर्यमान सिंह गुरुङ
यो पनि
तनहुँको अग्लो छिम्केश्वरी डाडाँमा वर्षौ पछि हिउँ पर्यो (फोटो सहित )