images
images
images

हिउँ परेपछि यस्तो देखियो छिम्केश्वरी डाडाँ, हेर्नुस तस्बिरमा

images

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा रहेको जिल्लाकै सबैभन्दा अग्लो स्थान छिम्केश्वरी डाडाँमा हिउँ परेको छ ।

गएराति देखि परेको अविरल वर्षासँगै आज बिहानदेखि छिम्केश्वरी डाँडामा हिउँ परेको आँबुखैरेनी-५ का वडाअध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार छिम्केश्वरीमा वर्षौ पछि हिउँ परेको हो । छिम्केश्वरी समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा छिम्केश्वरी मन्दिर अवस्थित छ ।

तस्बिरहरु :

तस्बिर : सुर्यमान सिंह गुरुङ

यो पनि 

तनहुँको अग्लो छिम्केश्वरी डाडाँमा वर्षौ पछि हिउँ पर्‍यो (फोटो सहित )

images