तनहुँको अग्लो छिम्केश्वरी डाडाँमा वर्षौ पछि हिउँ पर्यो (फोटो सहित )
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा रहेको जिल्लाकै सबैभन्दा अग्लो स्थान छिम्केश्वरी डाडाँमा हिउँ परेको छ । गएराति देखि परेको अविरल वर्षासँगै आज बिहानदेखि छिम्केश्वरी डाँडामा हिउँ परेको आँबुखैरेनी-५ का वडाअध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार छिम्केश्वरीमा वर्षौ पछि हिउँ परेको हो । छिम्केश्वरी समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर … Continue reading तनहुँको अग्लो छिम्केश्वरी डाडाँमा वर्षौ पछि हिउँ पर्यो (फोटो सहित )
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed