images
images
images

कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि तनहुँ मालपोत एक साता बन्द हुने

images

तनहुँ । मालपोत कार्यालय तनहुँ एक साताका लागि बन्द हुने भएको छ ।

कोरोनाको संक्रमण बढ्दै गएसंगै कर्मचारीमा पनि अमिक्रोन भाइरसको लक्षण देखिन थालेपछि कार्यालयले एक साता कामकाज बन्द गर्न लागेको हो ।

मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृत चिरञ्जीवि पौडेलले शुक्रबार एक सुचना जारी गर्दै अागमी माघ १६ गतेदेखी २१ गतेसम्म कार्यालयले प्रदान गर्ने लिखत पारित, रोक्का फुकुवा, नामसारी, दाखिल खारेज, संशोधन सम्बन्धी सेवाहरू स्थगित गरिएको जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS