images
images
images

मानुङकोटबाट फर्किदै गरेको बलेरो जीप दुर्घटना

images

तनहुँ । तनहुँको व्यास-५ मानुङकोटबाट फर्किदै गरेको बलेरो जीप दुर्घटनामा परेको छ ।

सडकबाट चिप्लिएर केहि तल खस्दा जीप दुर्घटना भएको हो ।

सो दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उनले भने ‘जीपमा सवार सबै यात्रुहरु ठिक हुनुहुन्छ ।’

थप विवरण भने आउन बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तस्बिर : Sky Stha

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS