images
images
images

आँबुखैरेनीमा बेवारिसे शव फेला

images

तनहुँ । तनहुँको आँबुखैरेनीमा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका ३ शिवालय मन्दिर स्थित साधु बस्ने धर्मशालाको बरण्डा (पेटी) मा नामथर वतन नखुलेको तराई (मधेशी) मुलको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जानेको छ ।

अन्दाजी ३० वर्षीय पुरुष मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

images