images
images
images

“पुष्पा” र “स्पाइडर म्यान” चल्दा दमौलीको क्युएफएक्स दर्शकले भरिए

images

शुक्रबार देखि संचालनमा आएको बलिउड चलचित्र पुष्पा र हलिउड चलचित्र स्पाइडर म्यान एकै साथ सन्चालनमा आउदा दमौलीको क्युएफएक्स सिनेमा दर्शकले भरिएका छन । विशेष गरि युवा पुस्तालाई लक्ष्यित गरेर निर्माण गरिएका दुबै चलचित्रले शुक्रबार र शनिबार दुबै दिन हल दर्शकले भरी भराउ भएको छ । हलिउड चलचित्र स्पाइडर म्यान थ्रीडीमा रहेकोले पनि थ्रीडी चलचित्र हेर्नेको भिड भएको एपेक्स मल दमौलीका व्यवस्थापक उज्ज्वल भट्टराईले बताएका छन ।उनले भने ” दमौलीमा बिस्तारै सेनामाको क्रज बढ्दै गएको छ , छिठै नयाँ नयाँ नेपाली चलचित्र आउदै छ । चलचित्र बजार बिस्तारै उकालो लाग्ने अवस्थमा छ ” । दमौलीमा क्युएफएक्स सिनेमा आए देखि राम्रो चलचित्र हेर्न पोखरा जानू पर्ने समस्या हटेको दर्शकहरुको भनाइ रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS