damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

भारतीय गायक अर्को मुखर्जीको लन्डनमा नेपाली समुदाय बिच प्रस्तुति रहने

बेलायतको साउथ इष्ट लन्डनमा नेपाली समुदाय बिच भारतीय सोलो गायक अर्को मुखर्जीले प्रस्तुति दिने भएका छन् ।  हेल्प नेपाल नेटवर्क यूकेको आयोजनामा आउंदो अप्रिल २३ तारिखमा आइतबार हुन लागेको उक्त कार्यक्रमा मुखर्जी लगायत नेपालीहरुको प्रस्तुति रहने छ ।
वुलवीचमा सांझ ६ बजेदेखि हुने उक्त कार्यक्रमबाट संकलित रकम नेपालका असहायको सहयोगमा खर्चने हेल्प नेपाल नेटवर्कमा अध्यक्ष सचिन श्रेष्ठले बताएका छन् । मुखर्जी भारतीय गायक हुन् उनले थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु गाएका छन् । पछिल्लो समय उनले गाएको तिम्रो नै माया लाग्द छ सहिली भन्ने गीत नेपाली बिच चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala