damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

नेकपा एकीकृत समाजवादी व्यास ४ को अध्यक्षमा ल्या. मन बहादुर गुरुङ

तनहुँ । नेकपा एकीकृत समाजवादी व्यास ४ को अध्यक्षमा ल्या. मन बहादुर गुरुङ चयन भएका छन ।

सोमबार नेकपा एकीकृत समाजवादी व्यास-४ द्वारा आयोजित अगुवा कार्याकर्ता भेलाले ल्या. गुरुङले अध्यक्षतामा ५१ सदस्ययीय वडा कमिटी गठन गरेको छ ।

कमिटीको विष्णु दुरा, सचिवमा विसर्जन पौडेल चयन भएका छन ।

यस्तै उपसचिवमा सुर्य बहादुर खड्का, लक्ष्मी पौडेल र कमला दुरा चयन भएका छन ।

उक्त भेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको उपस्थिति रहेको थियो ।

यस्तै उक्त भेलाको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

sukala