images
images
images

एमाले घिरिङको अध्यक्षमा विष्णुप्रसाद ढकाल सर्वसम्मत

images

तनहुँ । नेकपा एमाले घिरिङको अध्यक्षमा विष्णुप्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै गाउँ कमिटीको उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ ,सचिवमा भुवन सिं विक, उपसचिवमा पूर्ण बहादुर थापा र सूर्य प्रसाद सिग्देल चयन भएका छन् ।

मङ्गलबार सम्पन्न अधिवेशनबाट ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । योसँगै तनहुँका दश वटै पालिकामा एमालेको अधिवेशन सकिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS