images
images
images

एकीकृत समाजवादी व्यास १३ को अध्यक्षमा आले

images

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) व्यास १३ को कमिटी गठन गरिएको छ ।

वडा कमिटीको अध्यक्ष तिर्थ बहादुर आले, उपाध्यक्षमा क्षेत्र बहादुर आले, सचिवमा आनन्द मगर र उपसचिवमा पुष्पा आले चयन भएका छन ।

वडा कमिटी ३१ सदस्यीय गठन गरिएको नेकपा एकीकृत समाजवादी तनहुँका सचिव श्रीराम कार्कीले जानकारी दिए ।

images