images
images
images

एकीकृत समाजवादीले पायो कलम चुनाव चिन्ह

images

काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीले कमल चुनाव चन्ह पाएको छ ।

बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो ।

यस्तै नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्‍युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच एकता भइ नेकपा (एकीकृत समाजवादी)लाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रंगको हसियाँ र हथौडा खप्टिएको चिन्ह अंकित झण्डा प्रदान गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS