![](https://i0.wp.com/udghoshnews.com/wp-content/uploads/2021/10/Bhanu-UML.jpg?fit=960%2C720&ssl=1)
भानु । नेकपा (एमाले) भानुको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम राना चयन भएका छन
यस्तै भानु नगरकमिटीको उपाध्यक्षमा दलनारायण श्रेष्ठ , सचिवमा परशुराम गिरी र उप सचिवमा रुपा लामा र देव भुजेल चयन भएका छन ।
रानाको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएको नेकपा एमाले तनहुँकी सचिव एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले जानकारी दिइन ।