images
images
images

एमाले भानुको अध्यक्षमा प्रेम राना

images

भानु । नेकपा (एमाले) भानुको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम राना चयन भएका छन

यस्तै भानु नगरकमिटीको उपाध्यक्षमा दलनारायण श्रेष्ठ , सचिवमा परशुराम गिरी र उप सचिवमा रुपा लामा र देव भुजेल चयन भएका छन ।

रानाको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएको नेकपा एमाले तनहुँकी सचिव एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले जानकारी दिइन ।

images