damuli hospatail

२४ मंसिर २०८०, आईतवार

उर्जामन्त्री आचार्यको चेतावनी: याद गर ! बाटो बिराउँदा के हुन्छ ?

तनहुँ ।  गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्यले कृष्णचन्द्र नेपाली पोखरेल सरकारलाई चेतावनी दिएका छन् । सरकारले कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने कुरा सार्वजनिक भएपछि उनले बाटो बिराउँदा के हुन्छ स्मरण गर्न भन्दै चेतावनी दिएका हुन् ।

जनता समाजवादी पार्टीका सांसदसमेत रहेका आचार्यले कांग्रेसले जनता समाजवादीसँगको सहमति तोडेको पनि बताएका छन् । `कांग्रेस एकपछि अर्को सहमति तोड्दै बेइमान बन्दै स्वेच्‍छाचारी हुँदै गएको छ,´उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

sukala