damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, ८ जनाको मृत्यु

पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना सामान्य घाइते भएका छन् ।

पोखराको नयाँपुलबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

मृतकको शव पोखरा ल्याइँदै गरेको उनले बताए । दुर्घटनाको कारण र मृतकको परिचय भने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

sukala