images
images

ठाउँठाउँमा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द

images

९असोज, काठमाडौं । लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो।

सवारी आवागमन बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।

हेर्नुहोस् सूचना :

 

अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS