images
images

सामाजिक सञ्जाल बन्द हुने पोखरेलको संकेत, असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्न सुझाव

images

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुने संकेत गरेका छन् ।

उनले लेखेका छन्– ‘सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’

सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS