images
images

बन्दिपुरमा माओवादी केन्द्रको खवरदारी सभा भव्य रुपमा सम्पन्न

images

दमौली । नेकपा माओवादी केन्द्र बन्दीपुर जिल्ला कार्य समिति तनहुँको आयोजनामा शनिबार बन्दीपुरमा खवरदारी सभा सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश साँसद हरिबहादुर चुमान,केन्द्रिय सदस्य आशा कोइराला,पार्टीका जिल्ला अध्यक्ष ओमराज आले मदन,युवा नेता शुक्र चुमान,बन्दीपुर गाउँपालिकाका निर्वतमान अध्यक्ष पूर्णसिं थापा,बन्दीपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुण गुरुङ,पार्टीका केन्द्रिय सदस्य क्षितिज लामिछाने,अखिल क्रान्तिकारीका नेता सुदिन पौडेल,अर्विन भट्टराई सुरेश लामिछाने लगायतका वक्ताहरुले नेकपा एमाले र काङ्ग्रेसको सरकारले गरेको भ्रस्टाचार र भ्रष्टाचारिको संरक्षणप्रतिको खवरदारी गरेका थिए । उक्त भेलाले नयाँ नेतृत्व चयन गर्ने माओवादी केन्द्र बन्दिपुरले जनाएको छ ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS