images
images
images

भोलिदेखि थानीमाई मन्दिरमा फूलको डोली भित्रिने, मन्दिर परिशर सरसफाइ

images

कार्तिक 
तनहुँको भानु न.पा. वडा नं. ७ वसन्तपुर स्थित थानीमाई मन्दिरमा भोलि कार्तिक महिनाको पहिलो मंगलबारबाट फूलको डोली भित्र्याउईने भएको छ । सोमबार सत्यनारायणको पूजा गरि भोली थानीमाईको भाकल स्वरुप फूलको डोली चढाउने प्रचलन छ ।

मन्दिर परिशरमा सरसफाइका लागि सोमबार शसस्त्र प्रहरी बल नेपाल नं.२३ गण हेड क्वाटर मनकामना तनहुँ , भानु न.पा ७ का वडाअधयक्ष र स्थानीय बासिन्दाहरुको सहभागितामा थानीमाई मन्दिरमा सरसफाई कार्यक्रम गरीएको गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए।

प्रशिद्द धार्मिक स्थलको सरसफाइमा वडा अध्यक्ष लगाएत जनप्रनिधि स्थानीय बासिन्दाको साथमा शसस्त्र प्रहरी बल मनकामना गणको योगदान महत्त्वपूर्ण रहेको भानु नपाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS