images
images

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

images

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । प्याज सुकेको १२५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ६५ रुपैयाँ प्रति केजी तोकिएको छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS