images
images

बजेट कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो मार्गदर्शन

images

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी विनियोजन ऐन, २०८१ अनुसार सो मार्गदर्शन जारी गरिएको हो । जुन मार्गदर्शन बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोगी हुने बताइएको छ ।

विनियोजित रकम प्रचलित कानुन बमोजिम खर्च गर्ने/गराउने, लेखा राख्ने, प्रतिवेदन गर्ने र लेखा परीक्षण गर्ने÷गराउने समेत मन्त्रालयले निर्देशन दिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS