images
images
images

व्यास नगरपालिकामा रोजगारीको अवसर

images

दमौली
व्यास नगरपालिकाले सूचना प्रविधि अधिकृत माग गरेको छ ।
विहीबार नगरपालिकाले सुचना प्रासित गर्दै सूचना प्रविधि अधिकृत पद सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशित गरेको छ । सुचना प्रकाशन मितिले ७ (सात) दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माग बमोजिमका विवरण सहित दरखास्त फाराम बुझाउन नगरपालिकाले माग गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS