damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

सरकारबाट अनुदान बापतको रकम नपाएपछि बैंकहरुले दिन छाडे सहुलियतपूर्ण कर्जा, सरकारले सहुलियतपूर्ण कर्जामा संशोधन गर्दै

सरकारले सहुलियतपूर्ण कर्जामा बैंकहरुलाई ब्याज अनुदान दिन छोडेको छ। सरकारबाट अनुदानको रकम नपाएपछि बैंकहरुले पनि सहुलियतपूर्ण कर्जा लगानी गर्न छाडेका हुन्।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार विगत एक वर्षमा सहुलियतपूर्ण कर्जा करिब १६ अर्ब रुपैयाँले घटेको छ। पछिल्लाे महिनाहरुमा यस्तो कर्जा बढ्न सकेको छैन बरु उल्टै घट्दै गएको अवस्था छ।

“पछिल्लाे तीन वटा त्रैमासदेखि हामीले ब्याज अनुदान पाएका छैनौं” एक बैंकरले भने “यसले गर्दा सहुलियतपूर्ण कर्जा कार्यक्रम नै अघि बढ्न सकेको छैन र थप कर्जा लगानी पनि बढ्न सकेकाे छैन्।”

सरकारले त्रैमास सकिएपछि यस्तो रकम भुक्तानी दिने गरेको थियो। तर पछिल्लो तीन त्रैमासदेखि नै अनुदान रकम नपाएको बैंकरहरु बताउछन्। गत आर्थिक वर्षमा खर्चं धान्न नसक्दा सरकारले अनुदानको रकम पठाउन सकेको छैन्।

प्रतिक्रिया दिनुहोस्

sukala