images
images

गङ्गामायाको उपचारमा सरकारले खर्चियो ३७ लाख रुपैयाँ

images

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विधिको शासनको पक्षमा रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद एकनाथ ढकालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘द्वन्द्वकालीन घटनालाई न्यायिक सम्बोधन गर्ने गरी सङ्क्रमणकालीन न्याय सम्पादनका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएको र सङ्क्रमणकालीन न्याय यथाशीघ्र सम्पादन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ’, प्रधानमन्त्रीले भने, ‘सङ्क्रमणकालीन न्यायसम्बन्धी सङ्घीय सदनमा दर्ता भएको विधेयक पारित भएसँगै सङ्क्रमणकालीन न्यायका मुद्दाहरू सम्बोधन हुने कुरामा सरकार विश्वस्त रहेको छ ।’रातोपाटीबाट

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS