तनहुँ
तनहुँको शुक्लागण्डकी –६ कमलबोटमा गाई काटेर भागबण्डा गर्दै गर्दा ३ जनलाई प्रहरी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अवदेश विष्टले भने ‘हेर्दा गाई जस्तो जनावर देखिएको काटेर भागबण्डा गर्दै गर्दा सो काममा संग्लनलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । घटना बारे थप नुसन्धान भइरहेको उनले उद्घोष न्यूजलाई बताए ।