तनहुँ
तनहुँ समाज यूएईको आयोजनामा बिशेष कार्यक्रम हुने भएको छ ।
नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा वृद्वाआश्रम सहयोगार्थ तीज बिशेष साँस्कृतिक कार्यक्रम–२०२३ को आयोजना हुन लागेको हो । ३ सेप्टेम्वर २०२३ मा बर दुवईमा आयोजना हुने कार्यक्रमको मुख्य प्रयोजक राजु तिमल्सिना रहेकाे तनहुँ समाज युएइले जनाएको छ । कार्यक्रमको सह प्रयोजकमा प्रदीप श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा गायीका अस्मिता डल्लाकोटी,सम्झना भण्डारी,वसन्त विश्वकर्माकाे प्रस्तुती रहने आयोजकले जनाएको छ ।