images
images
images

कांग्रेस युवा नेता अधिकारीले गरे आंशका

images

तनहुँ
नेपाली कांग्रेसले आगामी संघ र प्रदेशको चुनावका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गरेको छ । पेश गरेको सुचीमा तनहुँका नेताहरुको ब्यवस्थापनमा चुकेको कांग्रेस युवा नेता डम्बवर अधिकारीले आसंका गरेका छन् । नेता अधिकारीले सामाजिक संजालमा फेसबुकमा लेखेका छन् ‘ अपुष्ट जानकारी अनुसार समानुपातिकको बन्द सूचीमा समानुपातिक व्यवहार अपनाएको पाइएन ।यस विषयमा जिम्मेवार तहमा बस्नु हुने नेता ज्यूहरूको ध्यान पुगोस् ।जय नेपाल ।’ युवा नेता अधिकारी तनहुँ क्षेत्र नं. १ को ख बाट प्रदेशसभा सदस्यमा उम्मेदवारको आंकाक्षी रुपमा रहेका छन् । सो क्षेत्र गठबन्धनको भागमा पनृ सक्ने भएकाले समानुपाति सचीमा पर्नका लागि नेता अधिकारीले लविङ गर्दै आएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS