images
images
images

संविधान दिवसमा सरसफाई

images

दमौली
आठौं संविधान दिवस२०७९ को अवसरमा व्यासनगरपालिका परिसरमा सरसफाई सम्पन्न भएको छ । जनप्रतिनिधि र कर्मचारीहरुको सहभागितामा कार्यालय परिसरमा सरसफाई कार्यक्रम गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत हरीराम नागिलाले बताए । यसैगरी संविधान दिवसकै अवसरमा व्यास नगरपालिका अन्तर कर्मचारी र जनप्रतिनिधि वीच खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो । नगरपालिकामा हरेक महिनाको २ गते जे हुने नगरपालिका पदाधिकारीसंग संम्वाद कार्यक्रम आयोजना गरि मासिक गतिविधिको समिक्षा गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS