images
images
images

भगवतीपानी मन्दिरमा सामुहीक रुद्री पाठ

images

दमौली
ब्यास नगरपालिका वडा नं.– ११ र भानु न.पा.– ६ को सिमानामा धार्मिक स्थल भगवती पानी मन्दिरमा शनिबार भगवतीपानी मन्दिरमा सामुहीक रुद्री पाठ सम्पन्न भएको छ ।
मन्दिर संरक्षण समितिको आयोजनामा गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, समाजिक अगुवा खड्क बहादुर अधिकारी, व्यास–११ का निवतमान् वडा अध्यक्ष नीर बहादुर खड्का र स्थानीय सर्वसाधारणको उपस्तिथि रहेको थियोे ।
भगवतीपानी मन्दिरको पुरातत्विक रूपमा कसरी संरक्षण तथा मन्दिरकोे विकास अवधारणका बारेमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS