damuli hospatail

१४ मंसिर २०८०, बिहीबार

मानव अधिकार सम्बन्धि पाचौं राष्ट्रिय कार्यान्वयन जिल्ला समितिकाे बैठक सम्पन्न

  1. दमाैली
    मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनामा व्यवस्था भए अनुसारको मावन अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएकाे छ ।
    जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेकाे अध्यक्षतामा बसेकाे बेठकले विविध निर्णय गरेकाे छ ।

    बैठकले जिल्ला स्तरीय समन्वय समिति गठन गर्नुका साथै सबै पालिकामा पालिका स्तरका समन्वय समिति गठन गर्ने निर्णय गरेकाे छ ।
    जिल्ला समन्वय समितिमा जिल्ला समन्वय समितिकाे प्रमुखकाे अध्यक्षतामा जिल्लाका सबै पालिकामा प्रमुख , जिल्ला समन्वय समितिकाे उप प्रमुख ,प्रमुख जिल्ला अधिकारी ,सुरक्षा निकायका प्रमुखहरु र बिषयगत कार्यालयका प्रमुखहरु सदस्य रहने ब्यवस्था रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

sukala