images
images
images

दमौलीका जेष्ठ नागरिक तिर्थाटनमा

images

दमौली
दमौलीका जेष्ठ नागरिकहरु तनहुँको बिभिन्न धार्मिक स्थलको भ्रमणमा गएका छन् । जेष्ठ नागरिक मिलन केन्द्र तनहुँको जेष्ठ नागरिकहरुलाई जिल्लाको बिभिन्न धार्मिक स्थानहरुमा घुम्नका लागि एक दिने धर्मिक भ्रमण मा निकस्को हुन् । धार्मिक भ्रमणमा तनहुँका विभिन्न धार्मिक क्षेत्रहरू जस्तै च्वयन धम गाछेपानी मिनि मुक्तिनाथ, ढोरबराही ढोरफिर्दी,ऋषिङ,भिमाद आदि क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको मिलन केन्द्रको अध्यक्ष शालिकराम गिरिले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS