images
images

तमु ल्होछारको अवसरमा भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

images

तनहुँ । तमु ल्होछारका अवसरमा पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। गण्डकी प्रदेश सरकारले पुस १५ गते तमु ल्होछारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सार्वजनिक बिदाको दिन प्रदेश मातहतका कार्यालय बन्द रहनेछ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS