damuli hospatail

२४ मंसिर २०८०, आईतवार

प्रेमराजा महतको बन्दिपुरैमा गित सार्वजनिक (भिडियो सहित)

तनहुँ । वरिष्ठ लोकगायक प्रेमराजा महतले ‘बन्दिपुरैमा माया बसि गो कुरै कुरामा’ बोलको गित बजारमा ल्याएका छन् ।

गायक महतको रचना रहेको गितकोसेलीमा गायिका शान्ति श्री परियारको समेत पनि स्वर रहेको छ । महतले ल्याएको बन्दिपुरैमा बोलको गितमा माया प्रेमलाई मुख्य विषय वस्तु बनाईएको छ ।

गीतमा नेपाली मौलिक लोक संस्कृतिलाई संशक्त ढंगले झल्क्याइएको छ ।

गयाक महतले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेको म्यूजिक भिडियो संगित तर्फ ७औं नम्बरमा ट्रेडिङमा पर्न सफल भएको छ । म्यूजिक भिडियोमा प्रेमराजा महत, रञ्जिता गुरुङ, कृष्णजीवी पन्त, कृष्ण कडेल लगायतले अभियन रहेको छ ।

हेर्नुस गित 

प्रतिक्रिया दिनुहोस्

sukala