damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

एमाले बन्दिपुरको अध्यक्षमा सुरेन्द्र थापा

बन्दिपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले बन्दिपुरको गाउँ कमिटीको अध्यक्षमा सुरेन्द्र थापा चयन भएका छन ।

अधिवेशनबाट उपाध्यक्षमा शिव कुमार श्रेष्ठ चयन भएका छन ।

यस्तै सचिवमा कुलेद्र गौतम, सह-सचिवमा रबि श्रेष्ठ, सह- सचिवमा अमिर गुरुङ चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्

sukala