images
images
images

तनहुँकाे थानिथान मन्दिरमा ५५ वटा फूलकाे डाेली भित्रिए

images

तनहुँ । तनहुँकाे भानु नगरपालिका वडा नं. ७ स्थित थानीथान मन्दिरमा कार्तिक दाेस्राे हप्ताको मंगलबार ५५ वटा फूलकाे डाेली भित्रिएका छन् ।

तनहुँ , लमजुङ, काठमाडौं, कास्की, चितवनबाट समेत गरि ५५ वटा डाेली भित्रिएका हुन् ।

डाेलीसँगै करिब ५ हजारकाे हाराहारीमा भक्तजनले मन्दिरमा दर्शन र पूजाआजा गरेका थानिमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए ।

साथै साेमबार राती ७१ जना भक्तजनले रातभर जाग्राम बसी बत्ती बालेका थिए ।

आ-आफ्नाे मनाेकाँक्ष पूरा हुने विश्वासका साथ मन्दिरमा भाकल गरि डाेली लाने र मन्दिरमा पूजाआजा गर्ने चलन छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS