damuli hospatail

२४ मंसिर २०८०, आईतवार

तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याइयो (तस्बिर सहित)

तनहुँ । तनहुँकाे व्यास नगरपालिका-४ स्थित कालिका मन्दिरमा मङ्गलबार फूलपाती भित्र्याइएको छ ।

फुलको डाेली कालीभञ्जन गण (इ) का सेनाले लिएर गएको थियो ।

सो अवसरमा गण्डकी प्रदेशका नवनियुक्त विनाबिभागीय मन्त्री डोबाटे विक, प्रदेश सांसद सरिता गुरुङ, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी लगाएत स्थानीयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

sukala