पोखरा । तनहुँको व्यास १२ स्थित छिर्कनेमा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।
तनहुँ प्रहरीका अनुसार, आइतबार राती देखि नै पहिरो हटाउने क्रम जारी छ ।
सडकको एउटा लेन पूर्ण रुपमा अवरुद्ध भएको र खुलाउने प्रयास भैरहेको प्रहरी नायव उपरिक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिए । रातोपाटी















