काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ वटा नयाँ तथा परिमार्जित पाठ्यक्रमहरू कार्यान्वयनमा ल्याउने भएको छ।
परिषद्को पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले सो सम्बन्धी एक जरुरी सूचना जारी गर्दै यसको जानकारी दिएको हो।
परिषद्को पाठ्यक्रम निर्धारण समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भएका यी पाठ्यक्रमहरूले विद्यार्थीहरूको प्राविधिक ज्ञान र सीप अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
नयाँ र परिमार्जित पाठ्यक्रमहरू यस प्रकार छन् : रातोपाटी

















